काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कम्बोडियामा आफ्नो तीन हजार करोड लगानी रहेको पत्ता लगाउनेलाई एक हजार रुपैयाँ थपेर दिने बताउनु भएको छ । एमाले गण्डकी प्रदेशले सोमबार पोखरामा गरेको कार्यक्रममा ओलीले आफू र एमालेलाई बदनाम गर्न विदेशमा लगानी गरेको अफवाह फैलाएको दाबी गर्नुभयो । आरोप लगाउनेलाई ‘भुस्याहा कुकुर’ को संज्ञा दिँदै ओलीले…