Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


कम्युनिस्ट पार्टीहरुको विभाजनको बारेमा समिक्षा गरी ठोस निष्कर्ष निकाल्नु पर्छ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडैं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका कम्युनिस्ट पार्टीहरु पटक–पटक विभाजन हुनुको कारणका बारेमा समिक्षा गरी ठोस निष्कर्ष निकाल्नुपर्ने बताउनुभएको छ । सोमवार नेकपा(एमाले)ले आयोजना गरेको नेपाल कम्युनिस्ट पार्टी स्थापनाको हिरक महोत्सव समारोहलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति भण्डारीले यस्तो बताउनुभएको हो । उहाँले कम्युनिस्ट आन्दोलनको हिरक जयन्ती मनाउँदै गर्दा समग्र आन्दोलनको गहन समिक्षा गर्नुपर्ने बताउनुभयो । पूर्वराष्ट्रपति…