Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


उपनिर्वाचन : मौन अवधि शुरु

काठमाडौं । वैशाख १५ गते हुने उपनिर्वाचनका लागि बुधबार राति १२ बजेदेखि मौन अवधि शुुरु भएको छ । निर्वाचन आयोगकाअनुसार मतदान हुनुभन्दा ४८ घण्टा अघिदेखि मौन अवधि शुरु हुन्छ । मौन अवधिमा निर्वाचनको प्रचारप्रसार गर्न पाइँदैन । मौन अवधिमा सामाजिक सञ्जालबाट समेत प्रचारप्रसार गर्न निषेध गरिएको निर्वाचन आयोगले जनाएको छ । आगामी शनिबार इलाम क्षेत्र…