काठमाडौं । नेपाल प्रहरीका १२० जना प्रहरी नायव उपरीक्षक (डीएसपी)हरूको सरुवा भएको छ । प्रहरी महानिरीक्षक बसन्त कुँवरले भदौ १५ गतेको निर्णय बमोजिम डीएसपीहरुको सरुवा गर्नुभएको हो । उनीहरुलाई भदौ २०८० भदौ १ गतेदेखि तलब भत्ता समेत सरुवा भएकै दरबन्दीबाट खान पाउने गरी ब्यवस्था गरिएको छ जसनुसार केही जिल्ला प्रहरी कार्यालय र उपत्यकास्थित प्रहरी वृत्तका…