Logo ३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026


रेशम चौधरीविरुद्धको रिटको पेसी पुस १६ गते

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीको आममाफीविरुद्धको रिटको पेसी आगामी पौष १६ गतेका लागि तोकिएको छ । आजका लागि तोकिएको पेसी न्यायाधीश अभावका कारण स्थगितमा परेको थियो । टीकापुर घटनामा सर्वोच्च अदालतले सर्वश्वसहित जन्मकैदको फैसला सुनाएका चौधरीलाई सरकारको सिफारिसमा आममाफी दिइएपछि सो घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायतले दायर गरेको…