Logo १५ पुस २०८२, मंगलबार | Tue Dec 30 2025


आज ४५ औं पुष्पलाल स्मृती दिवस मनाइँदै

काठमाडौं । आइतबार ४५ औं पुष्पलाल स्मृती दिवस मनाइँदै छ । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको सम्झनामा विविध कार्याक्रम आयोजना गरिदैछ । मुलुकमा सामन्तवादको अन्त्य र जनताको अधिकार स्थापना गर्ने लक्ष्यका साथ २००६ सालमा पुष्पलालको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको थियो । पुष्पलालले विश्व कम्युनिस्ट घोषणापत्रलाई २००५ सालमा नेपालीमा अनुवाद गरी प्रकाशन…