Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


नेकपा एमालेको सचिवालय बैठक आज बस्दै

काठमाडौं । सत्तारूढ नेकपा (एमाले) को सचिवालय बैठक आज बस्दैछ । आइतबार दिउँसो एक बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठकमा तीन वटा विषयमा छलफल हुने जनाइएको छ । एमालेले वैशाख ८ र ९ गते महाधिवेशन प्रतिनिधि परिषद्को बैठक आह्वान गरेकोमा बैठकमा ६ वटा दस्तावेज पेश गर्ने तयारी रहेको छ । आजको सचिवालय बैठक त्यसैको…