Logo ११ फाल्गुन २०८२, सोमबार | Tue Feb 24 2026


दूरसञ्चारलाई गुणस्तरीय बनाउन नियमनकारी निकायले ध्यान नदिएको सांसदहरुको गुनासो

काठमाडौं । सांसदहरुले दूरसञ्चारलाई गुणस्तरीय बनाउनेतिर नियमनकारी निकायले ध्यान नदिएको गुनासो गरेका छन् । बिहीवार सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसदहरुले यस्तो बताएका हुन् । उनीहरुले सरकारी संस्थानले पनि कसैको नियन्त्रणमा नभए हुन्थ्यो भन्नेकुराले थप आशंका उब्जिएको बताए । समितिको बैठकमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले नेपाल दूरसञ्चार संस्थानले आफूमाथि नियमन हुनु हुँदैन…