Logo ११ फाल्गुन २०८२, सोमबार | Tue Feb 24 2026


अबका आर्थिक नीति वैकल्पिक रोजागारीमा लक्षित हुनुपर्छ : उद्योगमन्त्री रिजाल

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सरकारले पूर्वाधार,पर्यटन, निर्माणको क्षेत्रमा लगानी बढाउँदै लगेको बताउनुभएको छ । शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले मुलुकमा उत्पादन रोजगारी, स्वरोजगारी सिर्जना गरी जीवनस्तर सुधार गर्न परम्परागत ज्ञान तथा सीपमा व्यवसायीकरण, विद्यललयहरुमा व्यवहासयिक शिक्षा सञ्चालन र कृषिमा आधुनिकीकरण जस्ता कार्यक्रममा सरकारले…