काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (राप्रपा)का सभापत रवि लामिछानेले २०८४ को चुनावमा सबै राजनीतिक दलहरुलाई एकैचोटी बिदा गर्ने दाबी गर्नुभएको छ । ललितपुरको मंगलबजारमा शुभकामना आदान प्रदान कार्यक्रममा सभापत लामिछानेले पुराना दलहरुले के गर्न सक्छौं ? भनेर नेपाली जनतालाई चुनौति दिइरहेको भन्दै ०८४ को चुनावबाट एकै पटकमा उनीहरुलाई पराजित गर्ने जिकीर गर्नुभयो । दिन दहाडै…