Logo २८ माघ २०८२, बुधबार | Wed Feb 11 2026


जेनजी विद्राेह: सरकारी टोलीद्वारा कांग्रेस, एमाले र नेकपाको पार्टी कार्यालयको अनुगमन (तस्बिरसहित)

काठमाडौं। सरकारी टोलीले जेनजी आन्दोलनका क्रममा आगजनी र तोड्फोड भएको ३ राजनीतिक दलको पार्टी कार्यालयको अनुगमन गरेको छ। सरकारद्वारा गठित राजनीतिक संवाद समितिको टोलीले नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीको कार्यालयमा पुगेर अनुगमन गरेकाे हाे। सरकारी अनुगमन टोलीमा कानुनमन्त्री अनिलकुमार सिन्हा, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र प्रधानमन्त्री सुशीला कार्कीका मुख्य सल्लाहकार…