फ्रान्स । फ्रान्सको राजधानी पेरिसमा नेपाली सांस्कृतिक मेला २०२२ को आयोजना गरिएको छ । नेपाल फेस्टिबल नाम दिएर आयोजना गरिएको सो मेलामा नेपाली कला, संस्कृति झल्काउने पोशाक र खानाका परिकारहरूका विभिन्न स्टल राखिएका थिए । जेठ २१ र २२ गते गरी दुई दिन चलेको मेलामा नेपाली कला र संस्कृति झल्काउने नृत्य तथा झाँकीहरूसमेत प्रदर्शन गरिएको…