Logo १९ कार्तिक २०८३, बिहिबार | Thu, Nov 5, 2026


उठ्दैछन् काठमाडौं उपत्यकाका सम्पदाहरू (फोटोफिचर)

काठमाडौं । विनाशकारी भुकम्पले काठमाडौं उपत्यकाका सम्पदा भत्काएको ७ वर्ष हुन लागिसक्यो । सरकारले औचित्य सकिएको भन्दै पुर्ननिर्माण प्रधिकरण खारेज गरिसक्यो । तर, राजधानीको सम्पदा अझै पुननिर्माण भइरहेको छ । ललितपुरको ठेचो, बुङमती, पाटन, काठमाडौंको वसन्तपुर, जैसीदेवल, भक्तपुरको दरवार परिसर र दत्तात्रय वरपर धमाधम मन्दिर पाटीपौवा पुननिर्माणको काम भइरहेको देख्न सकिन्छ । सम्पदाको निर्माण अनि…