६ जेष्ठ २०८२, मंगलबार | Tue May 20 2025


किस्ता तिर्न सक्दैनौं, बलजफ्ती गरे आन्दोलन

पोखरा । पर्यटन व्यवसायीहरूले बैंक तथा वित्तीय संस्थाहरूको किस्ता तथा ब्याज रकम यही चैत मसान्तभित्र तिर्न नसक्ने बताएका छन् । कोभिड–१९ पछि देशमा देखा परेको आर्थिक मन्दीका कारण चैत मसान्तमा तिर्नुपर्ने आर्थिक दायित्वलाई सार्नुपर्ने उनीहरूको माग छ । यसअघि धान्दै आएको किस्ता यसपालि भने मिलान गर्ने अवस्था नरहेकाले कर्जाको भुक्तानी आगामी असार मसान्तसम्मलाई पुनर्तालिकीकरण गर्नुपर्ने…