Logo १२ भाद्र २०८३, शुक्रबार | Fri Aug 28 2026


भूमिका विहीन दलित कार्यपालिका सदस्य

काठमाडौं । सर्लाहीको हरिपूर्वा नगरपालिकामा मेयर र उपमेयर दुवै नेपाली कांग्रेसबाट निर्वाचित हुन्। मेयरको पक्षमा ५ जना वडाध्यक्ष छन्। अनि उपमेयरतर्फ ४ जना जब नगरपालिकामा बैठक आयोजना हुन्छ तब विवाद सुरु भइहाल्छ। मेयर पक्ष नगरपालिकाको भवन अन्यत्र जग्गा किनेर बनाउने पक्षमा छ। उपमेयर पक्ष अहिले भएकै ठाउँमा बनाउने पक्षमा। त्यसैले प्रत्येक बैठक सुरु हुँदासाथ यही…