Logo २६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026


केपी ओलीले देखाए विकल्प– ‘संघीयतामा पाँच प्रदेश नै उत्तम’

आफूलाई भेट्न आएका पूर्वसांसद क्लबका प्रतिनिधिसँग बालकोटमा भेट गर्दै बुधबार ओलीले संघीयतामा मुलुक जाँदा पाँच विकास क्षेत्र नै उत्तम विकल्प भएको जिकिर गरेका हुन् । पहिलो पटक सरकारले पाँच नम्बर प्रदेशलाई विभाजन गरी तराई र पहाडी जिल्ला अलग गर्न संसदमा संशोधन प्रस्ताव दर्ता गरेपछि सीमांकनका विषयमा लगातार जसो आन्दोलन भइरहेको छ । ओलीको भनाइमा समर्थन…