उनले गत महिना गाँजरी स्वास्थ्य चौकीमा स्थायी बन्ध्याकरण मिनिल्याप गराइन् । जिल्लामा ‘विहेबारी बीस बर्ष पारी’ भन्ने नारासहित बालविवाहविरुद्धको अभियान चलिरहेको छ तर धामीजस्तै किशोरीको सानैमा विहे गरेपछि छिट्टै सन्तान जन्मने गरेका छन् । स्वास्थ्य कार्यालयले आयोजना गरेको मिनिल्याप(महिलाको स्थायी बन्ध्याकरण) शिविरमा निर्मलाका पति सोपान पनि सँगै थिए । २३ बर्षीय सोपान गाजरी माविमा कक्षा…