Logo १२ भाद्र २०८३, शुक्रबार | Fri Aug 28 2026


अडियो प्रकरणले धरापमा श्रेष्ठको सांसद पद

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रूपैयाँको ‘डिल’ गरेको अडियो (श्रव्य सामग्री) बाहिरिएपछि उनको सांसद पद धरापमा छ। सञ्चार माध्यमबाट आइतबार उक्त अडियो सार्वजनिक भएलगत्तै रास्वपाले विज्ञप्ति निकालेर श्रेष्ठलाई तत्काल सांसद तथा पार्टीको साधारण सदस्यका हैसियतले कुनै पनि कामकारबाही नगर्नरनगराउन निर्देशन दिएको थियो। त्यस्तै रास्वपा…