Logo १२ भाद्र २०८३, शुक्रबार | Fri Aug 28 2026


घातक वैजनी रङको तहमा वायु प्रदूषण

काठमाडौं । नयाँ वर्षको पूर्वसन्ध्यामा राजधानी काठमाडौं लगायत देशका विभिन्न स्थानमा वायु प्रदूषण जनस्वास्थ्यका लागि ‘अस्वस्थकर तह’अर्थात् वैजनी रङमा पुग्दा पनि नियन्त्रण प्रयास फिक्का देखिएका छन्। वायु गुणस्तर सूचकांक (एक्युआई) मा २४५ अंकसहित बिहीबार अपराह्न काठमाडौं विश्वको सबैभन्दा प्रदूषित सहरको सूचीमा चौथो स्थानमा थियो। सोही समयमा वातावरण विभागले राजधानी शहर काठमाडौंको शंखपार्कमा जडान गरेको प्रदूषण…