Logo १२ भाद्र २०८३, शुक्रबार | Fri Aug 28 2026


‘विद्यार्थीलाई सरकारी विद्यालयमा पढाऔं’

काठमाडौं । बागलुङ नगरपालिकाका सरोकारवालाले ‘विद्यार्थीलाई सरकारी विद्यालयमा पढाऔं’अभियान थालेका छन्। उनीहरूले आगामी शैक्षिक सत्रदेखि आफ्ना बालबालिका सामुदायिक विद्यालयमा पढाउने घोषणा गरेका हुन्। बिहीबार बागलुङ नगरपालिका–९ तित्याङमा वडा भेला आयोजना गरेर अभियानको थालनी भएको हो। भेलामा सहभागीले सामुदायिक विद्यालय बचाउन र गुणस्तर सुधारका लागि शिक्षकका बालबालिका आफ्नै विद्यालयमा पढाउनुपर्ने निर्णय गरे। पहिलो चरणमा शिक्षक र…