Logo २९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026


गरिबी सात प्रतिशतले बढ्यो, कुल जनसंख्याको करिब एक तिहाइ हाराहारीमा गरिब

राष्ट्रिय योजना आयोगले अक्सफोर्ड विश्वविद्यालयसँगको सहकार्यमा गरेको एक अध्ययनले नेपालमा गरिबीको संख्या सात प्रतिशतले बढेको देखाएको छ । यसअघि योजना आयोगले यसै वर्ष सार्वजनिक गरेको १४ औं त्रिवर्षीय योजनामा नेपालमा २१.६ प्रतिशत गरिब भएको उल्लेख थियो । बुधबार सार्वजनिक प्रतिवेदन अनुसार गरिबको संख्या २८.६ प्रतिशत पुगेको छ । यो तथ्यांकअनुसार नेपालको कुल जनसंख्याको करिब एक…