Logo २९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026


पशुलाई सुत्केरी भत्ता, ब्याएका प्रत्येक पशुलाई २५ सय

महिलालाई गर्भवती हुँदा पोषण तथा आहारका लागि सत्केरी भत्ता दिएजस्तै कृत्रिम गर्भाधानबाट ब्याएका पशुलाई पनि सुत्केरी भत्ता दिन थालिएको हो । सल्यानका पाँचजना किसानलाई आफूले पालेका पशुलाई कृत्रिम गर्भाधान गराएको भन्दै पशु स्याहारसुसार र आहारका लागि भन्दै भत्ता दिइएको हो । पशु सेवा कार्यालय सल्यानले जिल्लाका ५ किसानलाई २ हजार ५ सय रुपैंयाँका दरले प्रोत्साहनवापत…