Logo २९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026


नुहाउन नाम दर्ता, एक बाल्टिन पानीले नुहाएर लुगासमेत धुनुपर्ने बाध्यता

‘आज मज्जाले नुहाइयो,’ उनले भने, ‘एक बाल्टिन पानीले नुहाइयो, उब्रेकाले लुगा पनि धोएँ ।’ कारागारमा पानीको हाहाकार भएपछि नुहाउनका लागि सुरक्षाकर्मीलाई पालो मिलाइएको छ । रजिस्टर बनाएर रेकर्ड नै राख्ने व्यवस्था गरिएको हो । कसले कुन दिन नुहायो ? त्यसको सम्पूर्ण विवरण राखिन्छ । पालो मिचेर दोहोर्‍याएर नुहाउन पाइदैंन । ‘मैले २ गते नुहाएको थिएँ,’…