Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


अदालतमा कसको खुट्टा ढोगे ‘गोरे’ले ?

काठमाडौं, जेठ ११ । साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका मुख्य योजनाकार भनिएका चुडामणि उप्रेती (गोरे) ले हत्यामा आफ्नो संलग्नता नभएको दाबी गरेका छन् । जिल्ला अदालत मोरङमा जारी बयानका क्रममा उनले बिहीबार यस्तो दाबी गर्दै सुन खोज्ने क्रममा कुटपिट गरेको भने स्वीकारेका छन् । गोरेलाई भेट्न उनका बुवा नेत्रप्रसाद उप्रेती…