Logo २९ कार्तिक २०८२, शनिबार | Sat Nov 15 2025


सवारी दुर्घटनाबाट दैनिक ५ जनाको मृत्यु

काठमाडौं, असार ३ । गतवर्ष अनियन्त्रित माइक्रो बसले ठक्कर दिँदा जोरपाटीमा एक पैदलयात्रुको मृत्यु भयो । बा१ज ९८०९ नम्बरको माइक्रो बसले ठक्कर दिँदा भारतका रूपलाल साहको मृत्यु भएको हो । केही साताअघि काभ्रेको साँगाबाट तीव्र गतिमा आएको बा३ख ६६७४ नम्बरको ट्रिपरले भक्तपुर, सूर्यविनायकमा बा५६प १२२७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा तीन जनाको मृत्यु भयो । स्कुटर…