काठमाडौं । नेपाली सेनाले भिभिआइपी(विशिष्ट)का लागि चारवटा मंहगा हेलिकोप्टर खरिद गर्ने भएको छ । सेनाले अघि बढाएको दीर्घकालिन हवाई योजनाअन्तर्गत २०८२ सम्म चारवटा हेलिकोप्टर खरिद गर्ने लक्ष्य राखेको छ । तीमध्ये एउटा अगस्टा वेस्टल्यान्ड काठमाडौं आइसकेको छ । डेढ अर्बभन्दा बढी मूल्यको उक्त हेलिकोप्टर कम्पनीले सेनालाई हस्तान्तरण गर्ने तयारी गरिरहेको छ । बाँकी तीनमा एउटा…