काठमाडौं, पुस ३० । सन् २०२० देखि कोरिया रोजगारीका लागि दिनुपर्ने भाषा परीक्षा अनलाइनबाटै हुने भएको छ । वैदेशिक रोजगार विभागअन्तर्गतको रोजगार अनुमति प्रणाली (इपिएस)को परीक्षा अनलाइन प्रणालीमार्फत गराउने तयारीमा रहेको इपिएस शाखाका प्रवक्ता शोभाकर भण्डारीले जानकारी दिए । अचेल कोरियन भाषा परीक्षा कागजमा दिने चलन छ । ‘अनलाइन भनेर घरमै बसेर दिन मिल्ने भने…