
काठमाडौं, पुस १८ । कमाई गर्ने सुन्दर सपना बोकेर विभिन्न समयमा धादिङबाट विदेश गएका २३ जना युवा विदेशी भूमिमै बेपत्ता भएका छन् ।
विदेशमा गएका युवाहरु २ देखि १६ वर्षभन्दा बढी समयदेखि बेपत्ता भएको परिवारजनले बताएका छन् । घरसल्लाह गरेर विदेश गएकाहरु वर्षौंदेखि बेपत्ता भएपछि परिवारमा चिन्ता थपिएको छ ।
सबैभन्दा बढी मलेसियामा बेपत्ता भएका छन् । –कान्तिपुर दैनिकबाट
प्रतिक्रिया दिनुहोस्