काठमाडौं । माध्यमिक शिक्षा(कक्षा १२ सम्म) निःशुल्क भनिए पनि निजी विद्यालयहरुले चर्को शुल्क लिएर अभिभावकमाथि दोहन गर्नेक्रम जारी राख्दै आएका छन् । विद्यार्थी भर्नापूर्व अहिले प्रायः सरकारी तथा निजी विद्यालयमा प्रवेश परीक्षा(इन्ट्रान्स)को तयारी थालिएको छ भने केही विद्यालयमा प्रवेश परीक्षा भइसकेको छ । सरकारले समेत कक्षा ११ र १२ मा शुल्क निर्धारण नगर्दा ती विद्यालयहरुले…