काठमाडौं । गत विहीबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट डिपार्चर छाप लगाएर सिर्जन गौतम, निरन्जन पराजुली र प्रकाश भुसाल क्यानाडाका लागि उडे । तर, तीनै जना ट्रान्जिट रहेको चीनको गोन्जाओबाट अघि बढ्न सकेनन् । क्यानाडाको नक्कली भिसा रहेको भन्दै चिनियाँ अध्यागम अधिकारीहरुले उनीहरुलाई फर्काइदिए । यो घट्नालगत्तै सक्कली र नक्कली भिसासमेत नछुट्याई अध्यागम अधिकृतले कसरी उडान अनुमति…