Logo २ भाद्र २०८३, मंगलबार | Tue Aug 18 2026


सीमामा सुरक्षाकर्मीलाई सास्ती, भौतिक पूर्वाधार नहुँदा ओछ्यानमै पर्छ शित

 पाँचथर । पाँचथरको ४४.३८ किलोमिटर सीमा क्षेत्र भारतका पश्चिम बंगाल र सिक्किमसँग जोडिएको छ। सरकारले उच्च पहाडी यो क्षेत्रमा हालै चारवटा बोर्डर आउटपोस्ट (बीओपी) स्थापना गरेको छ। तर, आवश्यक पूर्वाधार नहुँदा बीओपीमा खटिने सशस्त्र प्रहरीको दैनिकी सकसपूर्ण बनेको छ। याङवरक गाउँपालिकाका चिवाभञ्ज्याङ, सुकेढाप र फालेलुङ गाउँपालिकाका भैँसे र फालोटमा बीओपी खडा गरिएको हो। यी ठाउँमा अहिले…