काठमाडौं । भारतको विहार राज्यस्थित पश्चिम चम्पारण जिल्लामा नेपाली किशोरीको बलात्कारपछि हत्या भएको छ । प्रमाण लुकाउन उनको शवसमेत जलाइएको घटना ढिलो गरी सार्वजनिक भएको हो । बर्दियाको बारबिर्दिया नगरपालिका ३ की १२ वर्षीया सुमित्रा विकको ११ जनाले सामूहिक बलात्कारपछि हत्या गरेर जलाइएको जानकारी पाएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी हेम शाहीले बताए । घटना नेपाल…