Logo २७ बैशाख २०८३, आइतबार | Mon May 11 2026


एउटै औषधिको मूल्य २५ करोड

काठमाडौं । एउटै औषधिको कतिसम्म महँगो होला ? सुन्दा अपत्यारिलो लागे पनि बास्तविकता हो जोल्जेन्स्मा नामको औषधिलाई २१ लाख २५ हजार अमेरिकी डलर (२५ करोड २८ लाख बढी) पर्छ । स्पाइनल मस्कुलर एट्रोफि (एसएमए) रोगका लागि यो दिइन्छ । भैरहवाकी २२ महिने सियोना श्रेष्ठ उक्त औषधिबाट उपचाररत छिन् । यी सानी नानीको महँगो उपचार यति…