काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गृहकार्य अन्तिम चरणमा पुर्याए पनि गठबन्धन दलमा कसलाई मन्त्री बनाउने ?' भन्ने विवादका कारण मपिन्त्रपरिषद्ले पूर्णता पाउन सकिरहेको छैन । गठबन्धनबीच मन्त्री छनोटमा विवाद भइरँदा देउवाका सारथीका रुपमा 'कस्ता मन्त्री भित्रिएलान् ?' भन्ने आमचासो छ । कोभिडका कारण संकट निम्तिरहेको छ । यो संकटबाट मुलुकलाई पार लगाउन सरकार…