Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


मन्त्रीमा के छ त्यस्तो ? किन फुटाउँछन् पार्टी ? किन त्याग्छन् आस्था ?

काठमाडौं । प्रेम आले एमालेको माधव नेपाल समूहमा थिए। मन्त्री हुन केपी अ‍ोली निकट भए र ओलीले पहिलो पटक संसद् विघटन गरेपछि २०७७ पुस १० मा मन्त्री पनि भए। ओलीले उनलाई जेठ २१ मा हटाए। त्यसपछि ओलीसँग बिच्किए। साउन ३ मा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिए। अहिले नेपाल नेतृत्वको पार्टी नेकपा (एस)मै फर्किएका उनी…