Logo ६ भाद्र २०८३, शनिबार | Sat Aug 22 2026


ओलीको रिटमा २८ गते पेसी

काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगमा दर्ता माधवकुमार नेपाल नेतृत्वको नेकपा ९एकीकृत समाजवादी० बदर र पार्टीले कारबाही गरेका प्रतिनिधिसभा सदस्यलाई पदमुक्त गर्नुपर्ने माग राखेर दायर गरेको रिटमा छलफलका लागि दुवै पक्षलाई बोलाएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले एक सातापछि पेसी तोक्दै दुवै पक्षलाई छलफलमा बोलाउन मंगलबार आदेश गरेको…