Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


होम आइसोलेसनमा बसेका ८० हजार बढी संक्रमितबारे सरकार बेखबर

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या दिनानुदिन बढिरहेको छ । अहिले दैनिक कम्तिमा १० हजारका दरले संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाउँछ । तीमध्ये अधिकांश होम आइसोलेसमै रहेका छन् । मन्त्रालयको तथ्यांक अनुसार देशभरि ८० हजार बढी होम आइसोलेसनमा रहेका छन् । होम आइसोलेसमा बसेका संक्रमितहरुका विषयमा सरकार भने बेखबर बनेको छ ।…