Logo १५ असार २०८३, सोमबार | Tue Jun 30 2026


गठबन्धनका शीर्ष नेतालाई चुनावी क्षेत्र रोज्न मुस्किल

काठमाडौं । आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा वर्तमान सत्ता गठबन्धनबीच तालमेल गरेर जाने समति भएसँगै सिट बाँडफाँटको विषयमा व्यापक छलफल भइरहेको छ । सिट संख्या वितरणको मापदण्डका विषयमा दलहरूबीच टुंगो लागिनसके पनि पार्टीका शीर्ष नेताहरु चुनाव लड्ने पक्काजस्तै छ । सत्ता गठबन्धन दलले प्रमुख कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी…