Logo ७ पुस २०८२, सोमबार | Tue Dec 23 2025


राष्ट्रपति बन्नेबारे सोचेको छैन : माधवकुमार नेपाल

काठमाडौं । मंगलबार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल स्वयंले आफू राष्ट्रपति बन्नेबारे नसोचेको बताउनुभएको छ । उहाँले दाङ पुगेर मिडियामा आएका सबै कुरा सत्य नहुने टिप्पणी गर्दै भन्नुभयो– ‘मैले नै आफू के गर्ने भनेर सोचिसकेको छैन । हाम्रो पार्टीले पनि के गर्ने भन्ने सोचिसकेको छैन ।’ एमाले अध्यक्ष ओलीले राष्ट्रपतिको उम्मेदवारको रूपमा प्रस्ताव गरेको भन्ने…