Logo ११ बैशाख २०८३, शुक्रबार | Fri Apr 24 2026


प्रमुख खाद्य बालीको आयात घट्नु शंकास्पद

काठमाडौं । चालू आर्थिक वर्षमा अति आवश्यकीय वस्तुमा पर्ने मुख्य खाद्यान्न बालीको आयात उच्च दरले घटेको छ । यो वर्ष समग्र आयातमा २०.७ प्रतिशतले गिरावट आएको छ । त्यसअनुसार अधिकांश वस्तुको आयात कम हुनु स्वाभाविकै हो । तर, आवश्यकीय वस्तुमा पर्ने मुख्य खाद्यान्न बालीहरुको समेत आयात घट्नुले अवैध व्यापारले प्रश्रय पाएको हो कि भन्ने शंका…