Logo १२ भाद्र २०८३, शुक्रबार | Sat Aug 29 2026


कर्णालीमा १५ प्रतिशत जमिनमा मात्र सिँचाइ

जाजरकोट । कर्णालीको कुल खेतीयोग्य जमिनको १५ प्रतिशत भागमा मात्र १२ महिना सिँचाइ सुविधा पुगेको तथ्यांक सार्वजनिक भएको छ । २ लाख ८७ हजार ९६२ हेक्टर कृषियोग्य जमिनमा १२ महिना १५.५ अर्थात १५ हजार २२८ हेक्टरमा मात्र वर्षभरी सिँचाइ पुग्ने भौतिक पूर्वधार, उर्जा तथा जलस्रोत मन्त्रालयका योजना महाशाखाका प्रमुख गोपाल शर्माले जानकारी दिए । प्रदेश…