Logo ११ बैशाख २०८३, शुक्रबार | Fri Apr 24 2026


प्रतिनिधि सभा बैठक : हाजिरीमा १६० गणपूरकमा ५० मात्र

काठमाडौं । प्रतिनिधि सभाको चालू अधिवेशन प्रारम्भ भएको डेढ महिना भयो। बैठक सङ्ख्याका हिसाबले शुक्रबारको बैठक १२औँ हो । निर्वाचनपछिको पहिलो अधिवेशनको छोटो अवधिमा नै सदनमा गणपूरक सङ्ख्या नपुग्ने पुरानै रोगले भने निरन्तरता पाएको छ । अनुगमन तथा मूल्याङ्कन विधेयकमाथिको विचार गरियोस् प्रस्ताव शुक्रबार पेस गर्दासम्म सदन खाली भएको थियो । सत्तारूढ दलका अधिकांश सांसद…