१ श्रावण २०८२, बिहिबार | Fri Jul 18 2025


निर्वाचनपछि पनि कांग्रेसको नेतृत्वमा सरकार बन्छ : सहमहामन्त्री परियार

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनपछि पनि कांग्रेसको नेतृत्वमा सरकार बन्ने बताउनुभएको छ । आइतबार पार्टीको केन्द्रिय कार्यालय सानेपामा पार्टीले गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनपछि कांग्रेसको नेतृत्वमा सरकार बन्ने बताउनुभएको हो । उहाँले निर्वाचनपछि कांग्रेस पहिलो पार्टी…