२३ जेष्ठ २०८२, शुक्रबार | Fri Jun 6 2025


सिन्धुलीमा निर्वाचन केन्द्रित तयारी पूरा

सिन्धुली । आगामी मंसिर ४ गते हुने निर्वाचन आउन दुई साता बाँकी रहदा सिन्धुली जिल्लाको दुई प्रतिनिधिसभा क्षेत्र र ४ प्रदेशसभा क्षेत्रमा निर्वाचन सम्पन्न गराउन सुरक्षालगाएतका तयारीहरु पूरा भएको छ । मंसिर ४ को प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि सिन्धुली जिल्लाको क्षेत्र नं १ मा कुल १ लाख ७ हजार १ सय ३६ मतादाता रहेका…