काठमाडौं । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले आगामी मंसिर ४ गते हुने निर्वाचनमा उपयुक्त उम्मेदवार छनोट गर्न मतदाताहरूलाई आह्वान गर्नुभएको छ । बुधबार नेपाल–चाइना फ्रेन्डसिप फोरमले गरेको एक कार्यक्रममा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीले विगतको मूल्यांकन र विश्लेषण गरेर वर्तमानको आवश्यकतालाई ठिक ढंगले अगाडि बढाउनसक्ने उम्मेदवारलाई मतदान गर्न आह्वान गर्नुभभएको हो । उहाँले मतदाताहरूलाई दूरदृष्टि राखेर सुखद् भविष्यको…