२७ जेष्ठ २०८२, मंगलबार | Tue Jun 10 2025


म्याग्दीमा ६० प्रतिशत मत खस्यो

म्याग्दी । म्याग्दीमा प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि करिब ६० प्रतिशत सत खसेको छ । जिल्ला निर्वाचन अधिकृतको कार्यालयका अनुसार करिब ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान छ । म्याग्दीका मतदानस्थलबाट मतपेटिका संकलन गरि गणनास्थल सदरमुकाम बेनी स्थित जिल्ला समन्वय समितिको कार्यालयमा लग्न सुरु भएको छ । अहिलेसम्म १६ वटा मतदान स्थलका मतपेटिका मत…