ललितपुर । ललितपुरको प्रतिनिधि सभा तर्फ क्षेत्र नम्बर– ३ को मतगणना शुरु भएको छ । प्रारम्भिक मतगणना अनुसार नेकपा एमालेका अमृत खड्काले शुरुवाती अग्रता लिनु भएको छ । १ हजार मत गन्दा खड्कालाई ४९७ मत आएको छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीले २८६ मत ल्याउनु भएको छ । त्यस्तै नेकपामाओवादीकि उम्मेदवार एवं…