५ जेष्ठ २०८२, सोमबार | Mon May 19 2025


तेह्रथुमकाे प्रदेशसभा-१ मा एमालेको अग्रता कायमै

तेह्रथुम । तेह्रथुमको प्रदेश सभा निर्वाचन क्षेत्र १ तर्फ नेकपा एमालेले अग्रता कायम गरेकाे छ । एकालेका उम्मेदवार किशोर चन्द्र दुलालले ३ हजार १ सय ६ मत प्राप्त गरेर अग्रता कायम गर्नुभएकाे हाे । दुलाल १ हजार २ सय ६९ मतले अग्र स्थानमा हुनुहुन्छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सन्तोष सुब्बाले १ हजार ८…