Logo ३० भाद्र २०८३, मंगलबार | Tue Sep 15 2026


रसुवामा कांग्रेसका आचार्य निर्वाचित

काठमाडौं । रसुवामा नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्य निर्वाचित हुनुभएको छ । आचार्य नेकपा एमालेका उम्मेदवार छोवाङ तेन्जीन तामाङलाई पराजित गर्दै निर्वाचित हुनुभएको छ । औपचारिक रुपमा घोषणा हुन बाँकी छ ।