५ जेष्ठ २०८२, सोमबार | Mon May 19 2025


काभ्रे-२ मा कांग्रेसका हुमागाई र एमालेका बास्कोटाबीच कडा प्रतिस्पर्धा

काभ्रे । काभ्रे क्षेत्र नम्बर २ मा प्रतिनिधि सभाका सदस्य उम्मेदवार नेपाली कांग्रेसका शिवप्रसाद हुमागाईले अग्रता कायम गर्नुभएको छ । बुधबार बिहानसम्म काभ्रे-२ मा हुमागाइले १२ हजार १ सय ९१ मत प्राप्त गरेर अग्रता कायम गर्नुभएको हो । पूर्वमन्त्री समेत रहनुभएका नेकपा एमालेका उम्मेदवार गोकुल बास्कोटाले ११ हजार ६ सय ८२ मत प्राप्त गर्दै हुमागाईलाई…